Want to create interactive content? It’s easy in Genially!

Get started free

Nepali Presentation

Samyukta Rajbhandari

Created on August 13, 2021

Start designing with a free template

Discover more than 1500 professional designs like these:

Animated Chalkboard Presentation

Genial Storytale Presentation

Blackboard Presentation

Psychedelic Presentation

Chalkboard Presentation

Witchcraft Presentation

Sketchbook Presentation

Transcript

प्रास्तुतिकरण

मानव बेचबिकन बिरुध हाम्रो दायित्व

सुरु गरौँ

प्रस्तुतकर्ता

1. रचना कोइराला

2. साइरस अधिकारी

3. सम्मान टण्डन

4. संश्रय शर्मा

5. संयुक्ता राजभण्डारी

विषय तालिका

1. मानव बेचबिखन भनेको के हो?

2. यो किन हुन्छ?

3. मानव बेचबिखनमा लगाइने कामहरु

4. यसलाई कसरी रोक्न सक्छौं

5. यसको लागी सजाय

मानव बेचबिखन भनेको के हो?

मानव बेचबिखन भनेको मानवको कुनै प्रकारको श्रम वा व्यावसायिक यौन कार्य प्राप्त गर्न बल, ठगी वा जबरजस्ती गर्नु हो।

मानव बेचबिखनका कारणहरु

-गरिबी -शिक्षा को कमी -बेरोजगारी -चेतना को कमी -पारिवारिक समस्याहरु -राजनीतिक अस्थिरता -सामाजिक सुरक्षा को कमी -कमजोर सीमा -विमानस्थलमा कमजोर सुरक्षा

मानव बेचबिखनमा लगाइने कामहरु

-शरिरिरिक श्रम -यौन गतिविधिहरु -अवैध कामहरु -दासीको रूपमा काम गर्न -वेश्यालयहरु -अनलाइन विज्ञापन -सडक वेश्यावृत्ति

तिनीहरूलाई रोक्न समाधान

जनचेतनामुलक र सशक्तिकरणका कार्यक्रम संचालन गर्नुपर्छ ।

राज्यका संयन्त्रलाई सशक्त बनाउने, समाजमा समायोजन गराउने

नेपालमा रोजगारीको अवसर दिलाउने, गरिबी निवारण अभियानमा लाग्ने

सबै सामु शिक्षा र चेतनाका लहरहरु पुर्याउने

शैक्षिक पाठ्यक्रमलाई व्यवसायिक र रोजगारमूलक बनाउने

पीडित र परिवारमा प्रभाव

मानव बेचबिखनको शिकारहरुले र उनका परिवारहरुले पनि धेरै कुराहरु भोग्नु पर्छ। तनाव, सम्बन्धमा कठिनाई, चिन्ता, डर, लाज, र मानसिक आघात जस्ता अन्य गम्भीर रूपहरुको अनुभव सामना गर्नु पर्छ।

सजाय

मानब बेचबिखन न्यूनिकरण गर्न हरेक वर्ष जुलाई ३० मा मानव बेचबिखन तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । मानिसको किनबेचमा संलग्नलाई बढीमा बीस वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना हुने व्यवस्था ऐनले गरेको छ । यो कानुनको महत्वपूर्ण पक्ष उजुरीको कुनै हद म्याद तोकिएको छैन र जो सुकैले पनि उजुरी गर्न सक्छ ।

मानव बेचबिखन र ओसार पसार राम्रो काम दिने प्रलोभनमा पारेर, विदेश लैजाने भनि ढाटेर वा जीवनस्तरमा पनि परिवर्तन आँउछ । महिला र बालबालिका धेरै बेचबिखन र ओसार पसारमा पर्ने भए पनि अहिले पुरुषको संख्या पनि बढ्दै गएको छ ।

निष्कर्ष

मानव तस्करी मा भिडियो

धन्यवाद!!